काठमाडौं ५ मंसिर।

तपाईंको टोल छिमेकमा कुहिनो मुनिको हात नभएका १६ बर्ष मुनिका बालबालिका छ्न भने खर्चको चिन्ता नलिनुस अब । अत्याधुनिक प्रबिधि 3D Printing प्रबिधि मार्फत मानब अंगहरु नै तयार गर्न सकिने संभावनालाई नेपालमा पनि मूर्त रुप दिन थालिएकोमा हाल १६ बर्ष मुनिका बालबालिकाका लागि चलाउन मिल्ने हात (bionic hand) e-Nable Nepal द्धारा नि:शुल्क प्रदान गर्न शुरु गरिएको छ । त्यस्ता ब्यक्तिको फोटो र detail info@enablenepal.org मा पठाउन सक्नुहुनेछ र आबस्यक तथा अन्य कुरा बुझ्न परेमा ९८६९६६५६६२ मा फोन गर्न सक्नुहुनेछ ।

यस्लाई सकभर धेरै शेयर गर्नुस ता कि धेरैभन्दा धेरै नेपालीले यस्को जानकारी पाउन सकून र यस्तो समस्यामा परेकाहरु खर्चको चिन्ता लिनबाट मुक्त भएर यो सेवा लिन सकुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय