चितवन ८ मंसिर– पूर्वी चितवनको राप्ती नगरपालिका ६ हर्दीमा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

ग्याँस बुलेटले ठक्कर दिँदा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश ३ -३-२२ प ११८ नम्बरको यामाहा मोटरसाइकमा सवार दुई युवाको घटनास्थलमा नै मुत्यु भएको चितवन प्रहरीले जनाएको छ ।दुर्घटनापछि सोमबार साँझ उक्त क्षेत्र तनावग्रस्त बनेको थियो । आक्रोशित स्थानीयले पूर्व पश्चिम राजमार्ग समेत अवरुद्ध गरेको जनाइएको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय