भरतपुर ११,मंसिर । भरतपुर कारागारबाट एक जना कैदी भागेका छन् ।

जबर्जस्ती करणी मुद्धामा कैद भुक्तान गरिरहेका कालिका नगरपालिका निवासी ४५ वर्षका रेशमलाल श्रेष्ठ कारागारको पर्खाल नाघेर भागेको जिल्ला कारागार भरतपुरका प्रमुख कमल काफ्ले बताए ।

बिहीबार साँझ ५ बजेतिर भागेका उनको खोजी कार्य भइरहेको प्रमुख काफ्लेले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय