काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा १० टिम राख्ने निर्णय भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को साधारणसभाले अब आईपीएलमा २०२२ को संस्करणबाट १० टिम राख्ने बताएको हो ।

बिहीबार सम्पन्न बीसीसीआईको साधारण सभाले सन् २०२२ देखि आईपीएलमा १० टिम सहभागी गराउने निर्णय गरेको हो । बीसीसीआईले २ टिम नयाँ थप्न लागेको हो । टिमको संख्या वृद्धि भएसँगै ९४ खेल आयोजना हुनेछ । प्रतियोगिता सञ्चालन गर्न कम्तिमा साढे २ महिना लाग्नेछ । १० टिम सहभागी हुने भएका कारण धरै खेलाडीले स्थान बनाउने छन् । जसमा नयाँ खेलाडीको अनुहार पनि देख्न पाइनेछ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय