क्रोएसियामा नेपाली समयअनुसार मंगलबार अपरान्ह ६.३ रेक्टर स्केलको भूकम्प गएको छ।

भूकम्पको धक्का क्रोएसियाभर मात्र होइन सर्विया, बोस्निया- हर्जगोभिना र अस्ट्रियामा पनि महसुस गरिएको अल जजिराले उल्लेख गरेको छ। भूकम्पका कारण राजधानी जाग्रेबबाट ६० किलोमिटर पूर्वदक्षिणमा पर्ने पेट्रिन्या भन्ने शहरमा भवनहरु भत्किएका छन्।

मानिसहरु भग्नावशेषभित्र पुरिएको हुन सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय