मानिस सम्पर्कबिहीन भएको सूचना: पर्वत जिल्ला, मोदी गाउँपालिका-२ देउपुर स्थायी ठेगाना भइ हाल भरतपुर म.न.पा. हाकिम चोक डेरा गरी बस्ने एपोलो डेन्टल चौविस कोठी भरतपुरमा कार्यरत वर्ष २१ का सन्जय चापागाईं (सन्तोष) यही २०७७ चैत २ गते साझ ५:१५ वजे डेन्टलबाट साइकलमा पूर्व तर्फ लागेको तर हालसम्म सम्पर्कमा आएका छैनन्। खोजी कार्यमा सहयोगका लागि अनुरोध छ। कतै फेला परेमा नजिकको प्रहरी वा मोबाइल न. ९८४१३८१४१८- ९८४७६२५१२५-मा खबर गरिदिनुहोला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय