बैतडी –बैतडीको भागरथीको हत्याराका अभियुक्त दिनेश भट्टले आफ्नो बयान फेरेका छन् । जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधार गृहमा रहेका दिनेशले बयान फेरेको उनका बुवा दीपकप्रसाद भट्टले बताए ।

उहाँले भन्नुभयो पहिला फोनमा कुराकानी गर्दा मैले हत्या गरेको होइन् । त्यसबेला डरले भनेको हुँ भन्यो । हिजो शनिबार दिपायल गएर भेटे । भेटमा पनि त्यही कुरा गर्यो ।पहिले हत्या स्वीकार गरिस्, फेरि अहिले यस्तो किन भन्दैछस् आफूले भन्दा उसले हत्यारालाई देखेको र कसैलाई बतायो भने मारिदिन्छु भनेका कारण आफूले झुटो बोलेको बताएको अभियुक्तका बुवा दीपकप्रसाद भट्टले बताए ।

आफूले विद्यालयबाट घर फर्कने बेला भाग’र’थी दी’दीलाई मा’रे’को देखेको र कसैलाई भनेमा तिम्रो बुवा र भाईलाई समेत मा’रि’दि’न्छु भन्ने ध’म्की दिएपछि आफूले झु’टो बोलेको दिनेशले बताएको उनले बताए । भा’गर’थीको ह’त्या गर्ने एकजनालाई आफूले चिनेको समेत दिनेशले दा’बी गरेको उनका बुवाले ब’ताएका छन् ।

मैले भा’गर’थीलाई मा’रे’को होइन।’ दिनेशको भनाई उदृत गर्दै दीपकले भने, ‘उनीहरुले नै मलाई मोबाइल, ब्या’ट्री दिएका हुन्।’ बाइकमा रहेका दुई जनामध्ये एक जना वडा कार्यालयको क’र्मचारी रहेको र अर्कोलाई न’चिनेको दिनेशले बुवालाई सु’नाएका थिए।

पहिला आफू गाउँमै रहेको र अहिले गाउँ छो’डेर महेन्द्रनगर ब’सीरहेको दीपकले बताउनुभयो । आफूले गाउँ छो’डेर आएपछि छोराले ब’या’न फे’रेको दीपकको दा’बी छ ।तर, यसअघि भने दिनेशले आफूले ह’त्या स्वी’का’र ग’रेको भन्दै प्रहरीले फागुन ४ गते उनलाई सार्वजनिक गरिएको थियो ।

सरकारी व’लिकको कार्यालय बै’तडीमा बुबा दिपकराज भट्टकै अगाडि आ’रो’पितले भागरथीको ब’ला’त्का’र गरेर ह’त्या गरेको स्वी’का’र गरेका थिए ।दिनेश १६ वर्षका छन् । मु’लु’की फौ’ज’दा’री का’र्यवि’धि सं’हिता २०७४ को व्यवस्था अनुसार सं’रक्ष’कको रो’हवरमा लिइएको ब’यानमा उनले ब’ला’त्का’र’पछि ह’त्या ग’रेको स्वी’का’र गरेको प्रहरीको दा’बी रहेको छ ।

दिनेशले यसअघि घ’ट’नामा आफूबाहेक कोही पनि सं’ल’ग्न नरहेको ब’या’न दिएका थिए । ह’त्या’का आ’रो’पी दि’नेश भा’गर’थीकै गाउँका भाइ हुन् । उनी भा’ग’र’थी अध्ययनरत स’नात’नध’र्म माविमा कक्षा ११ मा अध्ययनरत थिए । भा’गर’थी उक्त विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

बैतडी दो’ग’डाके’दार गाउँपालिका–७ की १७ वर्षीया भा’गर’थी भ’ट्टको ब’ला’त्का’र’पछि ह’त्या भएको अवस्थामा गत माघ २२ मा श’व फेला परेको थियो । भाग’र’थीको श’व ल’वलेक जंगलको खो’चले’क गि’रेगडा सडकबाट ३० मिटर मु’नीको झा’डीमा फेला परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय