काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ४४ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । यसअघि हिजो ५ हजार भन्दा बढीले कोरोना जितेका थिए ।
पछिल्लो २४ घण्टामा थप नौं हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामै १ सय ६८ जनाको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ ।

बुधबार(आज)काठमाडौंमा मात्रै ३ हजार २ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ४ सय ४८ र भक्तपुरमा २ सय २६ जनागरी उपत्यकामा पछिल्लो २४ घण्टामा थप कूल ३ हजार ९ सय २४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय